रसुवा विपतबारे अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग

  • बिहीबार १८ भौ २०८३ १२:०७ PM
काठमाडौँ, भदौ १८ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी नदी क्षेत्रमा गएको हिमपहिरो र बाढीबाट नेपालले ठुलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको बताउँदै...