सम्पर्कविहीनका आफन्तको डिएनए नमुना सङ्कलन सुरु

  • बिहीबार १८ भौ २०८३ १२:३५ PM
अनिल पराजुलीहेटौँडा, भदौ १८ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी सम्पर्कविहीन भएकाहरूको खोजी तथा पहिचानका लागि मकवानपुर प्रहरीले डिएनए नमुना सङ्कलन सुरु गरेको छ। बाढीपछ...