‘आमा, धन्न बाँचेर आएँ’

  • बिहीबार १८ भौ २०८३ १२:५१ PM
प्रगति ढकालकाठमाडौँ, भदौ १८ गते । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको रु यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाउनुभयो । छ...