काठमाण्डु – एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मलेसियामा जारी खेलमा नेपालले बिहीबार मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता रेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२