काठमाण्डु – नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अच्युतम लामिछानेले सांसद्को जिम्मेवारीमा रहेका कारण समयमै बाढी प्रभावित क्षेत्र पुगेर प्रभावित मतदाता भेट्न नपाएको बताएका छन् । बाढी आएको एक सातापछि सांसद् गाउँमा आएपछि मतदाताले आक्रोश पोखेका थिए । जवाफमा लामिछानेले सांसद् भएका कारण आउन नमिलेको जवाफ दिए । उक्त भिडियो