‘आमा, धन्न बाँचेर आएँ’

  • बिहीबार १८ भौ २०८३ ०७:०९ AM
काठमाडौं । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाउनुभयो । छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उहाँ केहीबेर घुक्कघुक्क गर्दै रोइरहनुभयो । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको