काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संघले बुधबार बैठकमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । संघले हालै चीनको सिजाङ (तिब्बत) क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन