सरकारलाई ‘दिल खोलेर’ सघाइरहेको निजी क्षेत्र

  • बिहीबार १८ भौ २०८३ ०६:३८ AM
भदौ १० गते भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण मुलुक अहिले शोकमा छ । करिब ११ सयको शवहरु भेटिएको छ, ४५ सय हाराहारी मानिसहरु अझै पनि सम्पर्कबिहीन छन् । जलविद्युत, सडक, पुल, घर, गाडी लगायतका भौतिक क्षतिको आँकलन गर्नै कठिन छ । मानवीय क्षति पछि यो बाढीबाट सबैभन्दा बढी प्रभावित निजी क्षेत्र नै देखिएको छ The post सरकारलाई ‘दिल खोलेर’ सघाइरहेको निजी क्षेत्र appeared first on Businesspana.