एसिसी प्रिमियर कप : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालको लगातार दोस्रो जित

  • बिहीबार १८ भौ २०८३ ०७:०५ AM
एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २२ औँ ओभरमा चार विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि ओपनर अर्जुन कुमालले ६८ बलको सामना गर्दा चार