बाढीपीडितका लागि ईयूको थप ८.९० करोड बराबरको मानवीय सहायता, कहाँ–कहाँ पुग्दैछ राहत ?

  • बिहीबार १८ भौ २०८३ ०६:३७ AM
काठमाडौं। युरोपेली युनियन (ईयू) ले नेपालका बाढी प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँबराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। यससँगै हालैको बाढी तथा विपद् व्यवस्थापनका लागि ईयूको कुल आपत्कालीन सहयोग ४४ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ । ईयूका अनुसार नयाँ सहायता रकम नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सञ्चालन हुने इन्टरनेसनल फेडरेसन… Continue reading बाढीपीडितका लागि ईयूको थप ८.९० करोड बराबरको मानवीय सहायता, कहाँ–कहाँ पुग्दैछ राहत ?