रिलायबल नेपाल लाइफद्वारा बाढीपीडितलाई ५१ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०६:४२ AM
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र नायव प्रमुख कार्यकारी अधिकृत… Continue reading रिलायबल नेपाल लाइफद्वारा बाढीपीडितलाई ५१ लाख सहयोग