काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ लाख ५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ। संस्थाका कर्मचारीको एक दिनको पारिश्रमिक तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रकम सहयोग गरिएको सीईओ… Continue reading जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग