रसुवा बाढीको कहर: १ हजार २५२ जनाको मृत्यु, ४ हजार २१६ अझै सम्पर्कविहीन

  • बिहीबार १८ भौ २०८३ ०७:११ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदी प्रणालिमा आएको विनाशकारी बाढी तथा त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको छ। अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्बाट भएको मानवीय क्षतिको पछिल्लो अवस्था सार्वजनिक… Continue reading रसुवा बाढीको कहर: १ हजार २५२ जनाको मृत्यु, ४ हजार २१६ अझै सम्पर्कविहीन