काठमाण्डौ उपत्यका बाहिरबाट सिलिन्डरमा ग्यास भरेर ढुवानी थालियो

  • बिहीबार १८ भौ २०८३ ०५:४५ AM
काठमाण्डौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाण्डौ बाहिर खाना पकाउने ग्यास सिलिन्डरमा भरेर ढुवानी गर्न थालिएको थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाण्डौ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबाContinue reading "काठमाण्डौ उपत्यका बाहिरबाट सिलिन्डरमा ग्यास भरेर ढुवानी थालियो"