भोटेकोशी बाढी : बसबाट हामफालेर बाँचेका निरजको कहालीलाग्दो कथा, ‘आमा, धन्न बाँचेर आएँ’

  • बिहीबार १८ भौ २०८३ ०४:५७ AM
काठमाडौँ : ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाए । छोरा आँखै अगाडि देख्दा पनि