संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा

  • बिहीबार १८ भौ २०८३ ०५:३९ AM
काठमाडौं । विपद् व्यवस्थापन विज्ञ, जलवायु अभियन्ता तथा युवा प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा जलवायु न्याय र विकसित राष्ट्रहरूको उत्तरदायित्वको सवाल ओझेलमा परेको टिप्पणी गरेका छन् । भोटेकोशीको बाढी र हिमाली क्षेत्रमा भएको क्षतिलाई जलवायु परिवर्तनको असरका रूपमा स्वीकार गर्नु सकारात्मक भए पनि अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’ र विकसित देशहरूको दायित्वबारे दह्रो अडान लिनबाट सरकार