सरकारको प्राथमिकतामा ७८ विधेयक

  • बिहीबार १८ भौ २०८३ ११:०६ AM
सङ्घीय संसदमा पेस गर्न सरकारले बुझाएको प्राथमिकताको पहिलो सूचीमा रहेका तथा आवश्यकताका आधारमा ७८ विधेयकको आन्तरिक प्रक्रिया सरकारले प्राथमिकतामा राखेको छ । तीमध्ये १० विधेयक संसदमा...