मिनी ट्रक दुर्घटनामा चालक घाइते, सहचालक बेपत्ता

  • बिहीबार १८ भौ २०८३ ११:४७ AM
अनिल पराजुलीहेटौँडा, भदौ १८ गते । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, बतासेडाँडामा मिनी ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् भने सहचालक बेपत्ता...