विजयनगरमा धमाधम बन्दैछन् पुल, फेरिँदै दुर्गम क्षेत्रको पहिचान
बिहीबार १८ भौ २०८३ ११:४९ AM
जानु पाण्डेकपिलवस्तु भदौ १८ गते । संघीयता कार्यान्वयनअघि पुलविहीन र जिल्लाकै अति दुर्गम क्षेत्रका रूपमा चिनिएको विजयनगर गाउँपालिकामा पछिल्लो समय पुल निर्माणले गति लिएको छ । खोलानाल...