एकैदिन ७ हजार ६ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

  • बिहीबार १८ भौ २०८३ ०५:३४ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९७ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार