विपद्का बेला बजार थाम्दै साल्ट ट्रेडिङ, ग्यास आपूर्तिमा वैकल्पिक व्यवस्था

  • बिहीबार १८ भौ २०८३ ०५:१६ AM
काठमाडौँ / साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ