राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको हातेमालो : सिमेन्ट उत्पादक संघले ५१ लाख सहयोग गर्ने

  • बिहीबार १८ भौ २०८३ ०५:३३ AM
काठमाडौँ / नेपाल सिमेन्ट उत्पादक संघले भाेटेकाेशी बाढी प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल-चीन सीमाक्षेत्रमा पर्ने हिमताल अचानक फुटेर आएको