दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
बिहीबार १८ भौ २०८३ ०६:०३ AM
काठमाडौँ / दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने