नुवाकोट कारागारमा १० भदौंको बाढी पसेको छ । हालसम्म गोप्य राखिएको यो घटनाको एक्सक्लुसिभ भिडियो पर्दाफासले फेला पारेको हो । भिडियोमा बाढीले कारागारको पहिलो पर्खाल भत्काएको छ । यस्तै त्यहाँ खानेपानीको समस्या भइरहेको छ । अत्याधुनिक भनिएको कारगारमा बाल बिज्याईकर्तासहित महिला र पुरुष सेलमा गरि एकहजारको हाराहारीमा कैदीबन्दी रहेका छन् । बाढी पछि त्यहाँ रहेका