राष्ट्र बैंकले आज १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

  • बिहीबार १८ भौ २०८३ ०५:१७ AM
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ९० दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको जनाएको हो। बोलकबोल बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ। राष्ट्र… Continue reading राष्ट्र बैंकले आज १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै