काठमाडौं । धादिङको कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड तत्काल सञ्चालनमा ल्याउन अस्थायी ट्र्याक खोल्ने तयारी गरिएको छ। सडक विभागले करिब १५ दिनभित्र अस्थायी ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ । भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदीको बहाव परिवर्तन भई सडकतर्फ कटान सुरु भएपछि त्यसो चार… Continue reading कृष्णभीर पहिरोः १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, नदीमा पानीको लेभल बढ्दा थप क्षतिको जोखिम