लगातार घटेको सुनको मूल्यमा ‘ब्रेक’, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ वृद्धि

  • बिहीबार १८ भौ २०८३ ०५:३४ AM
काठमाडौं । अघिल्लो मंगलबारदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज बढेको छ। बुधबार प्रतितोला आठ हजार ८०० रूपैयाँ घटेको सुनको भाउ आज तोलामा सात हजार ६०० रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन पुनः तीन लाख रुपैयाँ नाघेको हो। बिहीबार एक तोला सुनको मूल्य तीन लाख चार हजार ९०० रूपैयाँमा किनबेच भइरहेको… Continue reading लगातार घटेको सुनको मूल्यमा ‘ब्रेक’, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ वृद्धि