हिमालयन ८०–२० ले इकाईधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने

  • बिहीबार १८ भौ २०८३ ०५:४६ AM
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई १५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ । योजना व्यवस्थापक हिमालयन क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशको कुल रकम १५ करोड रुपैयाँ बराबर… Continue reading हिमालयन ८०–२० ले इकाईधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने