बढे ज्वरोका बिरामी, औषधी अभावले समस्या

  • बिहीबार १८ भौ २०८३ १०:२९ AM
बुङ्गल समाचारदाताबझाङ, भदौ १८ गते । बझाङको दुर्गम साइपाल गाउँपालिकामा साउनको अन्तिम सातादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाको वडा नम्बर ३ का काया, बाँझचौक...