बागलुङमा ५७ पदमार्ग योजना सम्पन्न, १५.५ किलोमिटर निर्माण

  • बिहीबार १८ भौ २०८३ १०:३४ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ १८ गते । आर्थिक वर्ष २०८२/८३ मा बागलुङमा १५ दशमलव ५ किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय, बागलुङमार्फत सञ्चालन भएका ६१ योजनामध्ये ५...