काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि सुरुङमा फसेका नागरिकको उद्धारलाई सबैभन्दा ठूलो प्राथमिकता बनाउन सरकारसँग आग्रह गरेका छन्। बाढी प्रभावित नुवाकोटका विभिन्न गाउँको स्थलगत अवलोकनपछि थापाले बिहीबार फेसबुकमा भिडियो सार्वजनिक गर्दै सुरुङमा फसेका नागरिकका परिवारको पीडा गम्भीर रहेको भन्दै उनीहरूको उद्धारका लागि सरकारले उपलब्ध सबै उपाय अपनाउनुपर्ने सुझाव दिए । थापाले विपद्