काठमाडौं । इरानसँग तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्न सुझाव दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेख्दै होर्मुज स्ट्रेटलाई ‘ट्रम्प स्ट्रेट’ नाम राख्न सकिने बताएका हुन् । उनले यो क्षेत्र अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबीसमेत गरेका छन् । यसैबीच, होर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आक्रमणमा फिलिपिन्सका