९० दिनका लागि १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

  • बिहीबार १८ भौ २०८३ ०४:५९ AM
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले ९० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुने