रसुवा र नुवाकोटमा एनआरएनएको सहयोग अभियान सातौँ दिन पनि जारी
बिहीबार १८ भौ २०८३ ०४:४७ AM
काठमाडौंँ / रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको सहयोग अभियान सातौँ दिन