सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्दै एप्पल

  • बिहीबार १८ भौ २०८३ ०४:१७ AM
काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ । एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति… Continue reading सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्दै एप्पल