ग्यास अभाव हटाउन हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने

  • बिहीबार १८ भौ २०८३ ०४:५७ AM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ । मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर जारी रहने जनाएको छ । नेपाल आयल निगम र एलपी ग्यास… Continue reading ग्यास अभाव हटाउन हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने