भोटेकोशी बाढीमा हराएका मधेसका ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता
बिहीबार १८ भौ २०८३ ०३:३० AM
जनकपुरधाम : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् । १६२ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका