सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी
बिहीबार १८ भौ २०८३ ०३:४१ AM
काठमाडौं : एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल