महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन् । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत् छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका छन् । “बाबुले मामु ठिकै छु भनेर फोन गरी