शवगृहमा आफन्तको खोजी

  • बिहीबार १८ भौ २०८३ ०९:४४ AM
भैरहवा, भदौ १८ गते । यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू अस्पतालका शवगृहसम्म पुग्न थालेका छन् । बाढीपछि विभिन्न स्थानबाट सङ्कलन गरी नवलपर...