हिट किक बक्सिङमा घिमिरेको फ्रान्सेली बक्सर स्वीनार्डसँग भिड्ने

  • बिहीबार १८ भौ २०८३ ०९:४७ AM
काठमाडौँ, भदौ १८ गते । ‘हिट किक बक्सिङ – ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् । जापानको करिया सहरमा यही भदौ २० गत...