लाङटाङ जलविद्युत्को सुरुङमा फसेका श्रमिकको उद्धार गर्न टोली आज भित्र पस्ने

  • बिहीबार १८ भौ २०८३ ०३:३२ AM
काठमाण्डु – लाङटाङ जलविद्युत्को सुरुङमा परियोजनामा फसेका श्रमिकको उद्धार गर्न नेपाली सेनाुसहितको प्राविधिक टोली बिहीबार भित्र छिर्ने भएको छ । परियोजाको प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएपछि टोली भित्र छिर्ने भएको हो । सरकारले परियोजना सञ्चालकलाई पनि उद्धारको अनुमति दिएपछि उनीहरूकै प्राविधिकको सुझावअनुसार सेनाले टर्बाइनबाट प्वाल बनाउँदा भित्रबाट सम्भावित संकेत पाएको थियो