हिमालयन क्यापिटलले संचालन गरेको हिमालयन ८०-२० म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि प्रकाशित गर्ने जनाएको छ। The post हिमालयन ८०-२० म्युचुअल फण्डको लाभांश घोषणा appeared first on Businesspana.