बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपुर्ति असहज हुन थालेपछि बजार भाउँ नियन्त्रणभन्दा बाहिर पुगेको तथ्यले देखाएको छ । चामल, चिनी, तेल जस्ता दैनिक उपभोग्य वस्तु र फलफूलको भाउ पछिल्लो एक हप्तामै अचाक्ली बढेको पाइएको छ । होलसेल (थोक व्यवसायी)बाटै मूल्य बढेर आएको खुद्रा व्यवसायीहरुले बताउने गरेका छन् । थोक व्यवसायीहरुले बाटो The post बजार नियन्त्रण बाहिरः खाने तेल कार्टुनमा ५ सय महँगियो, चिनी प्रतिकिलो १६० ! appeared first on Businesspana.