बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ

  • बिहीबार १८ भौ २०८३ ०१:५७ AM
सन्तोषी रावल काठमाडौं : गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले त्यसक्षेत्रमा ठुलो संख्यामा मानविय क्षति भएको छ । सरकारको तथ्यांक अनुसार यो लेख लेख्ने बेलासम्म मृत्यु हुनेको संख्या एक हजार ९३ पुगिसेकेको छ