बाढीपीडितलाई सहयोग गर्न झापाका पाँच पालिका अझै मौन

  • बिहीबार १८ भौ २०८३ ०३:०३ AM
झापा :  रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुटिरहेका बेला झापाका स्थानीय तहको सहयोगमा भने असमानता देखिएको छ। झापाका १५ स्थानीय तहमध्ये केहीले विपद्मा परेका नागरिकका लागि