एप्पलको सीईओ बनेपछि पहिलो सन्देशमै जोन टर्नसले ‘अर्को साता व्यापक लन्च’ हुने बताए

  • बिहीबार १८ भौ २०८३ ०२:४९ AM
जोन टर्नसले आधिकारिक रूपमा एप्पलको सीईओको जिम्मेवारी सम्हालेका छन्। उनले १५ वर्षदेखि यो भूमिका सम्हाल्दै आएका टिम कुकलाई प्रतिस्थापन गरेका हुन्। कम्पनीका पूर्व हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष टर्नसले एप्पलका लागि The post एप्पलको सीईओ बनेपछि पहिलो सन्देशमै जोन टर्नसले ‘अर्को साता व्यापक लन्च’ हुने बताए appeared first on Technology Khabar.