दीर्घकालीन पुनर्स्थापना प्राथमिकतामा

  • बिहीबार १८ भौ २०८३ ०८:१४ AM
सम्माननीय सभामुख महोदयज्यू,आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसद्को रोस्ट्रममा उभिएको छु । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमा...