मकवानपुरगढीमा आगलागी, घरसहित २५ लाखको क्षति

  • बिहीबार १८ भौ २०८३ ०८:१६ AM
अनिल पराजुलीहेटौँडा, भदौ १८ गते । मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय इन्द्रबहादुर कठायतको दुई कोठे कच्ची घर र घरसँगै रहे...