विपतमा संवेदनशील वर्गको संरक्षण

  • बिहीबार १८ भौ २०८३ ०८:५४ AM
नेपाल भौगोलिक, सामाजिक तथा जलवायुजन्य जोखिमका दृष्टिले संवेदनशील देश हो  । बाढीपहिरो, भूकम्प, हिमताल विस्फोट, डढेलो, सुक्खा तथा अन्य प्राकृतिक विपतका घटनाले हरेक वर्ष ठुलो मानवीय,...